Headlines News :
Home » » दङ्गाली युबा बैज्ञानिक रोका र महिला उद्यमी पुनलाइ सम्मान गरिने

दङ्गाली युबा बैज्ञानिक रोका र महिला उद्यमी पुनलाइ सम्मान गरिने

Written By Unknown on Monday, July 11, 2016 | 5:10 AM


असार २७, दाङ । नेपाल मगर पत्रकार संघ दाङले युवा बैज्ञानिक मार्शल रोका मगर र महिला उद्यमी प्रेमकुमारी पुनलाइ सम्मान गर्ने भएको छ ।





आज घोराहीमा वसेको संघको वैठकले विभिन्न यन्त्रहरुको आविष्कार गरी विज्ञान र प्रविधिमा योगदान पु¥याएका युवा बैज्ञानिक रोका र सफल उद्यम सञ्चालन गरी व्यवसायिक क्षेत्रमा टेवा पु¥याएको भन्दै पुनलाइ सम्मान गर्ने निर्णय गरेको हो ।

नेपाल मगर पत्रकार संघ दाङका अध्यक्ष रेखा मगरको अध्यक्षता तथा संघका केन्द्रिय सदस्य पे्रम राम्जा मगरको विशेष उपस्थतीमा वेठक सम्पन्न भएको हो । साथै वैठकले संघको पहिलो जिल्ला सम्मेलन आगामी साउन ८ गते शनिवार घोराहीमा गर्ने निर्णय गरेको छ ।

सम्मेलनले नयाा नेतृत्व चयन गर्नेछ । सम्मेलन सफल पार्नका लागी विभिन्न उपसमितिहरु गठन गरिएको वैठकपछि सचिव शान्तकुमार वुढा मगरले जानकारी दिनुभयो । जसअन्तर्गत अध्यक्ष रेखा मगरको संयोजकत्वमा सम्मेलन मुल आयोजक समिति गठन गरेको छ ।

जस्को सदस्यहरुमा बिमला घर्ति र वशन्त घर्ती रहनुभएको छ । यसैगरी सचिव शान्त कुमार वुढा मगरको संयोजकत्वमा आर्थिक समिति गठन गरेको छ । जस्को सदस्यहरुमा हिरासिंह राना मगर, मञ्जु रोका मगर, मनु मगर र इरादा घर्ती झाँक्री मगर रहनुभएको छ । बशन्त घर्ती मगरको सहयोगमा

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger