असार २८, काठमाडौँ । कपिलवस्तुको बुङचीमा गएराती १० बजे दाङबाट काठमाडौँतर्फ आउँदै गरेको ना ४ ख ६७७२ नम्बरको बस सडक छेउमा रहेको विद्युत पोलमा ठोकिएर दुर्घटना भएको छ ।
 |
फाइल तस्बिर |
दुर्घटनामा बसमा सवार १० जना यात्रु घाइते भएका छन् घाइते सबैलाई थप उपचारको लागी काठमाडौँको बी एण्ड बी अस्पताल ल्याइएको छ ।
घाइते मध्ये लमही-७ बस्ने ७० वर्षीय हरिनारायण चौधरीको अवस्था भने गम्भीर रहेको इलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तुले जनाएको छ । स्रोत: पहिलो पोस्ट अनलाइन
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment