Headlines News :
Home » » दाङमा बजेट खर्च गर्ने चटारो, २८ दिनमा दश करोड खर्च

दाङमा बजेट खर्च गर्ने चटारो, २८ दिनमा दश करोड खर्च

Written By Unknown on Tuesday, July 12, 2016 | 10:41 PM


असार २९, दाङ । असार  मसान्त सकिनै  लाग्दा विकासे  अड्डाहरुमा बजे ट खर्च गर्ने  चटारो  लागे को  छ । एघार  महिनासम्म ठप्प र हे को  विकास निर्माणका काम असार मा आएर  धमाधम भइर हे को समाचार नयाँ युगबोध दैनिकले छापेको छ  ।



मध्यपश्चिम सडक डिभिजन कार्यालय दाङले  असार  महिनाभर  २८ दिनमा हालसम्म करीव १० करो ड रुपै यॉँ बजे ट खर्च गरे को  छ । अबको  तीन दिनमा चार रपाँच करो ड बजे ट खर्च हुने  कार्यालयले  जनाएको  छ। पछिल्लो  २८ दिनमा सबै भन्दा बढी सडक बो र्डअन्तर्गतको  शीर्षकमा बजे ट खर्च भएको  कार्यालयका ले खा अधिकृत जयन्द्र पौ डे लले  जानकारी दिनुभयो ।

उहाँका अनुसार  सडक बो र्डअन्तर्गत दुई करो ड ४१ लाख रुपै यॉ खर्च भएको  छ । यसै गरी अन्य शहरी सडक शीर्षकमा एक करो ड ७८ लाख, निर्वाचन क्षे त्र सडकमा दुई करो ड चार  लाख, पुल निर्माण तथा संर क्षणमा एक करो ड नौ  लाख, स्थानीय पुलमा १ करोड ५६ लाख र  दुई जिल्ला जो ड्ने  सडकमा २१ लाख ६४ हजार  रुपै याँ खर्च भएको  छ ।

त्यसै गरी औ द्यो गिक क्षे त्र विकासअन्तर्गत सिमे ण्ट उद्यो गको  पहँुच मार्ग निर्माणमा ३४ लाख ३७ हजार , दे वस् थल–कै नडाँडा सडकमा ३४ लाख र  तुलसीपुर  पुर न्धारा सडकमा १० लाख रुपै याँ खर्च भएको  छ । विकास निर्माणको  काम सबै भन्दा बढी जे ठ र  असार मा हुने  भएकाले  वित्तीय प्रगति पनि बढी भएको  पौ डे लले  जानकारी दिनुभयो  । ‘हामीले  कामको  आधार मा भुक्तानी गर्ने हो  । असार  मसान्तसम्म निर्धारि त बजे ट खर्च गर्नुपर्ने भएकाले  यस अवधिमा हामीले  कामको  आधार मा बजे ट भुक्तानी गर्ने हो ’– उहाँले  भन्नुभयो – ‘हाम्रो  बजे ट खर्च गर्ने ट्रे न यही भएकाले  दाङको  मात्र समस्या भन्न मिल्दै न ।’

ठे के दार  कम्पनीहरुको  लापर वाहीका कार ण पनि निर्माणको  काममा ढिलाइ हुने  गरै को  पौ डे लले  बताउनुभयो । ‘ठे के दार हरुले  पे श्की र कम लिएर  अन्य प्रयो जनमा खर्च गर्ने प्रचलन बढे को  छ’– उहाँले  भन्नुभयो – ‘के ही ठे के दार हरु पे श्की र कम लिएर  गायव भएका छन्।’ समयमै  काम सम्पन्न नगर्ने र  काममा लापर वाही गर्ने निर्माण कम्पनीहरुलाई कार वाहीको  दायर मा ल्याइने  पौ डे लको  भनाइ छ ।

आर्थिक वर्षको  अन्त्यमा जथाभावी र कम खर्च गर्ने  परि पाटीले  विकासको  गुणस्तर मा समे त कमी आउने  गर्छ । अहिले  घो राही तथा तुलसीपुर मा सडक विस्तार  तथा पुल निर्माणमा निकै  ढिलाइ भएको  छ । पुल निर्माणमा ढिलाइ हुँदा दुर्घटनाको  जो खिम बढे को  सर्वसाधार णहरु बताउँछन् ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger