Headlines News :
Home » » रोल्पामा घरपरिवारवाट सम्पर्क विहीन भएका एक बृद्धको शव भेटियो

रोल्पामा घरपरिवारवाट सम्पर्क विहीन भएका एक बृद्धको शव भेटियो

Written By Unknown on Monday, August 1, 2016 | 2:45 AM


माधवकुमार ओली/साउन १७, रोल्पा । रोल्पाको मिझिङका एक बृद्धको शव फेला परेको छ । २ दिन देखि घरपरिवारवाट सम्पर्क विहीन भएका मिझिङ-७ छिर्नेका ६२ वर्षिय हुकुम वहादुर वुढाको शव भेटिएको हो ।



उनको खोजि गर्दा आइतवार मिझिङको देउखुरी खोला नजिक खैरेनि भन्ने ठाउमा शव फेला परेको प्रहरीले जनाएको छ ।

मोटर बाटो देखि करिव १०० मिटर तल शव भेटिएकोले उनको लडेर ज्यान गएको हुन सक्ने अनुमान गरिएको छ । उनको शव प्राथमिक स्वास्थ्य केन्द्र सुलीचौरमा पोष्ट मार्टम गरिएको प्रहरीले जनाएको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger