Headlines News :
Home » » हट मोडल तिर्सनाले निकालिन् यस्तो तिज गीत (हेर्नुस् भिडियो)

हट मोडल तिर्सनाले निकालिन् यस्तो तिज गीत (हेर्नुस् भिडियो)

Written By Unknown on Tuesday, August 9, 2016 | 7:14 AM


साउन, काठमाडौं । हट मोडलको रुपमा चिनिएकी मोडल तिर्सना बुढाथोकी अब गायिका पनि भएकी छिन् । तिर्सना बुढाथोकीको रुवरमा रहेको नाच्छु छम छम बोलको तिज गीत बजारमा आएको हो ।

धादिंगको सल्यानकोटमा जन्मिएकी तिर्सना बिगत चार बर्ष देखी मिडिया सक्रिए रहेकी छिन् । प्राय अनिरिक्त गतिबिधीबाट चर्चामा रहिरहने तिर्सनाले यस बर्षको तिजमा भने फरक गीत निकालेकी छिन् । नाच्छु छम छम बोलको यस तिज गीतमा तिर्सनाले आफ्नै शब्द र स्वर दिएकी छिन् ।

भिडियोमा पनि उनले नै नृत्य गरेको देखिन्छ । त्रिवेणी नेपालद्धारा बजारमा आएको यस गीतको भिडियोमा लय तथा संगीत सुरेश शाहीको रहेको छ । गीतको भिडियो तिर्सनाको आफ्नो युट्युव च्यानलबाट अपलोड भएको छ ।

कहिले देवि, कहिले नाकाबन्दीको बिरोध जनाउँदै शरिर भरी पेन्टिंग गर्ने, कहिले क्रिकेटको जर्सि लगाएर हट फोटो सुट गर्ने तिर्सना बिवादमा पर्दै आएकी भएपनि गीतसंगीतको क्षेत्रमा संघर्षशिल छिन् । हट गीतहरुमा मात्र मोडल गर्छिन् भन्ने भनाईलाई पछि पार्दै मोडल तिर्सनाको यस बर्षको तिज गीत हेर्नेहो भने तिजको संस्कृतिलाई समेटेर भिडियो तयार गरेको देखिन्छ ।



Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

+ comments + 1 comments

August 9, 2016 at 10:35 AM

Congratulations on your profile new video dancing and singers super tirsana buthathoki namaste

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger