Headlines News :
Home » » दाङ र सल्यान क्षेत्रमा बाह्र घण्टा विद्युत अवरुद्ध हुने

दाङ र सल्यान क्षेत्रमा बाह्र घण्टा विद्युत अवरुद्ध हुने

Written By Unknown on Tuesday, August 9, 2016 | 6:50 AM


साउन २५, दाङ । तुलसीपुर र सल्यान क्षेत्रमा विद्युत अवरुद्ध हुने भएको छ ।



घोराही तुलसीपुर विचमा पर्ने ३३ केभि प्रशारण लाईन मर्मत तथा अपग्रेडिग गर्नुपर्ने भएकाले विद्युत अवरुद्ध हुन लागेको विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले जनाएको छ ।

भोलि विहान ७ बजे देखि वेलुका ७ बजे सम्म विद्युत अवरुद्ध हुने कार्यालय प्रमुख टकंराज गिरीले जानकारी दिए ।

साथै मर्मत कार्य चाडै सकिए अघि नै विद्यतु सुचारु हुने उनले बताएका छन । यसै विच आम सर्वसाधरणमा पर्न गएको असुविधा प्रति कार्यालयले क्षमा याचना गरेको उनले जनाए । स्रोत: तुलसीपुर अनलाइन

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger