Headlines News :
Home » » मकालु एअरको जहाज हुम्लामा दुर्घटना, जहाज कर्णाली नदीले बगायो

मकालु एअरको जहाज हुम्लामा दुर्घटना, जहाज कर्णाली नदीले बगायो

Written By Unknown on Thursday, August 4, 2016 | 4:46 AM


साउन २०, काठमाडौं । बिहिबार दिउँसो मकालु एयरको जहाज दुर्घटना भएको छ । 

हुम्ला सदरमुकाम सिमिकोटबाट सुर्खेतका लागि उडेको नाइन एन एएलडी कलसाइनको विमान सिमिकोटको एक खोला नजिकै दुर्घटना भएको हो ।कर्णालीको किनारमा फोर्स ल्यान्ड गरिएको जहाजलाई कर्णली नदीले  बगाएको बताइएको छ ।

विमानमा यात्रु थिएनन् । जहाजमा पाइलट सांगे लामा र कोपाइलट प्रशान्त शाह मात्रै थिए । उनीहरु घाईते मात्र भएको बताइएको छ । उनीहरुलाई सिम्रिक एयरको हेलिकोप्टरबाट उद्धार गरिएको छ । क्षेत्रीय प्रहरी कार्यलय सुर्खेतका डिआइजी माधव नेपालका अनुसार अहिले सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगिसकेको छ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger