Headlines News :
Home » » दाङमा गुण्डागर्दी गर्दै हिड्ने दुईजनालाई प्रहरीले पक्राउ गर्यो

दाङमा गुण्डागर्दी गर्दै हिड्ने दुईजनालाई प्रहरीले पक्राउ गर्यो

Written By Unknown on Thursday, August 11, 2016 | 12:47 AM


साउन २७, दाङ । दाङ प्रहरीले गुण्डागर्दी गर्ने दुई जनालाई नियन्त्रणमा लिएको छ ।



घोराही नगरपालीका १० बस्ने निर्मला खत्रीलाई दुव्र्यबहार गर्दै घरको सटर र झ्यालमा ढुंगा प्रहार गरी क्षेति पु-याउने घोराही १० बस्ने १६ बर्षिय अरमान खान र २१ बर्षिय अभिषेक भनिने मानबहादुर थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई सार्वजनिक अपराध अन्तरगत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसैविच त्रिपुर नगरपालीकाको हापुर खोलामा अवैधरुपमा गिट्टि बालुवा उत्खनन् गरीरहेको रा १ त २२२५ नम्बरको ट्रयाक्टरलाई पनि बुधबार प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger