Headlines News :
Home » » सल्यानमा गोरुले हानेर घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु

सल्यानमा गोरुले हानेर घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु

Written By Unknown on Tuesday, August 30, 2016 | 6:55 AM


बुद्धि पुन/भदौ १४, सल्यान । सल्यानमा गोरुले हान्दा एक जनाको मृत्यू भएको छ ।

जिल्लाको देवस्थल ८ वेलखोला नीवासि आन्नद धितालको २६ वर्षिया श्रीमति कुमारी धिताललाई गोरुले हान्दा उपचारका क्रममा मृत्यु भएको हो । भाद्र २ गते आफ्नै गोठमा गोबर सफा गर्दै गर्दा गोरुले खुट्टाले पेट हानेको थियो ।

उनलाई उपचारका लागि नेपालगञ्जको भेरी अञ्चल अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार सम्भब नभए पछि काठमाण्डौ रिफर गरको थियो तर काठमाण्डौँ लिने क्रममा बिच बाटोमा नै उनको मृत्यु भएको परिवारले जनाएको छ ।

कुमारी धितालको अप्रेशन भएको पेटमा चोट लागेका कारण मृत्यु भएको श्रीमान आन्नद धितालले बताए । उनको २ छोरा रहेको छन् । साझासबालबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger