Headlines News :
Home » » सल्यानमा सर्पले टोक्दा घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु

सल्यानमा सर्पले टोक्दा घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु

Written By Unknown on Thursday, September 1, 2016 | 6:36 AM


सरिता चलाउने/भदौ १६, सल्यान । सल्यानमा सर्पले टोक्दा एक जनाको मृत्यु भएको छ ।

बामे गाविस वडा न ८ बाझकोटकि ५६ बर्षकि गोरि बुढामगरलाइ गत भाद्र १४ गते बिहान ३ बजे तिर आफ्नै घरमा सुतिरहेको बेला ओछ्यानमै आयर टोकेको थियो ।

टोकेपछी उपचारको लागि नेपालगन्ज भेरी अस्पतालमा उनको उपचारकै क्रममा आज बिहान १० बजे मृत्यु भएको उनको पारिवारिक स्रोतले जनाएको छ । मृतकका १ छोरा र १ छोरी रहेका छन  ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger