Headlines News :
Home » » दाङमा भेटियो १३ फिट लम्बाईको अजिङगर

दाङमा भेटियो १३ फिट लम्बाईको अजिङगर

Written By Unknown on Tuesday, September 6, 2016 | 6:18 AM


भदौ २१, दाङ । देउखुरीमा १३ फिट लामो अजीङ्गर शर्प फेला परेको छ ।
 सिसहनियाँ ५ कालापानीमा १३ फिट लम्बाई १४ इन्च गोलाई र २५ के.जी तौल भएको अजिङगर फेला परेको छ ।
गए राती कालापानी निवासी जगनारायण चौधरीको करेसावारीमा स्थानीयले अजीङ्गर शर्प फेला पारेका थिए । गाउँमा अजिङगर फेला परेको खवर पाए पछि आज विहान गढवा सेक्टर वन कार्यालयको एक टोलीले वाघ नाथ वाबा सामुदायीक वन गोवरडिहामा छाडीएको छ ।

शसत्र वन रक्षकहरु देवराज अधिकारी, कुलबहादुर थकाली र महगु चौधरीको नेतृत्वको टोलीले अजिङगरलाई गाडीमा हालेर सामुदायीक वनमा छाडेको हो । सो अजिङगर वनबाट गाउँमा आएको हुन सक्ने गाउँलेहरुले बताएका छन् । तुलसीपुर अनलाइनबाट साभार

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger