|
|
दाङको रामपुर गाविस वडा नं. ९ निवासी २७ वर्षीय दानबहादुर वुढा राज्यवाट पाँचलाख बुझेर स्वच्छिक अवकास लिएका माओवादीका पूर्व लडाकु भएको खुल्न आएको जिल्ला प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए ।
बुढालाई पेस्तोलको गोली दाहिने खुट्टाको घुँडामुनी लागेको छ । राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार पछि बुढा डिस्चार्ज भइसकेको भएपनि उनी प्रहरीको नियन्त्रणमै छन् ।
घाईते बुढा लगायतका व्यक्तिहरुले व्यापारीहरुलाई फोनमा धम्कि दिएर रकम असुली गर्दै आएको भन्ने जानकारी प्राप्त भएको प्रहरीको दाबी छ । तुलसीपुर अनलाइनबाट
Post a Comment