Headlines News :
Home » » रोल्पामा शुटिङ गरिएको चलचित्र ‘रोल्पा रोग’अब युट्युब च्यानलमा हेर्नुहोस

रोल्पामा शुटिङ गरिएको चलचित्र ‘रोल्पा रोग’अब युट्युब च्यानलमा हेर्नुहोस

Written By Unknown on Sunday, November 20, 2016 | 6:57 PM


मङ्सिर ५, काठमाडौँ । दिपक वलीको निर्देशनमा तयार भएको चलचित्र ‘रोल्पा रोग’ युट्युब च्यानलमा सार्वजनिक भएको छ ।


ग्रामिण भेगमा बस्ने यूवाहरुको जीवन भोगाई र संघर्षको कथालाई चलचित्रले उठान गरेको छ । चलचित्रमा शिशिर भण्डारी, कुलदिप अधिकारी, जनक थापा, शुशिल पोखरेल, विनु खड्का लगायतका कलाकार मुख्य भूमिकामा छन् ।

ए वान मुभी मेकर्सको ब्यानरमा बनेको यो चलचित्रको प्रस्तुतकर्तामा निर्मला वली छिन् भने थलबहादुरी वलीले यसमा लगानी गरेका छन् ।

नवराज उप्रेती र निशल पौडेलको छायांकन, अशोक बीकको नृत्य निर्देशन, गोविन्द मधुर आचार्य र शिशिर भण्डारीको चलचित्रमा संगति छ । चलचित्रको छायांकन रोल्पामा नै गरिएको हो ।


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger