Headlines News :
Home » » दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

Written By Unknown on Monday, November 28, 2016 | 1:50 AM


मंसिर १३, दाङ । मोटरसाइकल दुर्घटना हुँदा नेपाल ग्रामीण विकास बैंक इलाका कार्यालय तुलसीपुर दाङमा कार्यरत तर्कबहादुर वलीको ज्यान गएको छ ।

दुर्घटनामा परि गम्भीर घाइते भएका दाङ फूलबारी निवासी तर्कबहादुरको उपचारका क्रममा सोमबार बिहान ज्यान गएको हो ।

गएको बिहीबार दिउँसो तुलसीपुरबाट नेपालगञ्जतर्फ जाँदै गर्दा बाँकेको बाघखोर नजिकै मोटरसाइकल दुर्घटना भएको थियो । उनको भारतको लखनउमा उपचारका क्रममा ज्यान गएको हो ।

तर्कबहादुर आफैले चलाएको भे ४ प ६३८२ नम्बरको मोटरसाइकल दुर्घटनापछि उनी अचेत अवस्थामा फेला परेका थिए ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger