Headlines News :
Home » » विप्लब माओबादी द्वारा रुपन्देहीमा भारतीय गाडीमा आगजनी

विप्लब माओबादी द्वारा रुपन्देहीमा भारतीय गाडीमा आगजनी

Written By Unknown on Thursday, November 26, 2015 | 11:40 PM


मङ्सिर-११, रुपन्देही । विप्लब माओबादीको पुर्बघोषित आन्दोलन अन्तर्गत शुक्रबार बुटवलको राजमार्ग चौराहामा एक भारतीय ट्रकमा आगजनी गरेको छ ।


भारतबाट केरा लिएर आउदै गरेको UP५६T१६०१ नम्बर प्लेटको भारतीय गाडीमा आगजनी भएको ईलाका प्रहरी कार्यलय बुटवलले जानकारी दिएको छ । आगजनीबाट ट्रक जलेर नष्ट भएको छ ।

यस अघिनै विप्लब माओबादीले भारतीय टेलिभिजन च्यानल र भारतीय नम्बर पिलेटका गाडीहरु निषेध गर्ने घोषणा गरेको थियो ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger