|
|
मंसिर २७, काठमाडौं । हाँस्य कलाकार गोबिन्द कोइरालाले विवाह गरेका छन् ।
चर्चित हाँस्य टेलिश्रृंखला भद्रगोलमा जयन्तेको भुमिका देखिने कोइरालाले आइतबार कलंकीबाट भोटेवहाल बस्दै आएकी मनिता घिमिरे सँग बिवाह गरेका हुन् ।
उनले आफ्नो जोडि फेसबुकले जुराइदिएको बताए । विवाहमा भद्रगोल टिमका धेरै कलाकारहरु उपस्थित देखिन्थे ।
उपस्थित कलाकारहरुले नवजोडिलाई शुमकामना दिनुका साथै भद्रगोलमा कोइरालाको चर्चित हाँसोका साथमा कमेडी गरेका थिए ।
कलाकार अर्जुन घिमिरे (पाँडे), कुमार कट्टेल (जिग्री), सागर लम्साल (बले), हरी निरौला (कक्रोज), सिताराम कटुवाल (सितेबा), शंकर आचार्य लगायतका कलाकारहरु उपस्थित थिए ।
Post a Comment