|
|
१ . आफ्नो कपडाको ख्याल राख्नोस् : कामक्रिडा गर्ने बेलामा कपडाको विषयमा ख्याल राख्नोस् । नांगै वा कम कपडा लगाएर सम्पर्क गर्दा नरमाइलो हुन सक्छ । कोठाको तापक्रमलाई पनि मिलाएर राख्ने गर्नुपर्छ ।
२ . प्राय : मानिस जाडोमा नुहाउन डराउँछन् । डराउँदा –डराउँदै लामो समयसम्म नुहाउँदैनन् । जसले शरिर दुर्गन्धित बनाउँछ । बाथरुममा दुई जना नै गएर नुहाउँदा जाडोको महसुस नहुने हुनाले नुहाउने बानी बसाल्नुपर्छ ।
३ . मदिरा सेवन नगर्नोस् : जाडोमा मदिरा सेवन गर्दा ज्यान तातिने र यौनसम्पर्कमा पनि मज्जा आउने मान्यता रहिआएको छ । तर यो बानी तुरुन्त हटाउनोस् । बरु प्यार, यौनजनित बात गरेर इमोसनमा आउँदा प्यार पनि बढ्ने र मज्जा पनि हुने विश्वास गरिएको छ ।
४ . धेरै नखानोस् : रातीको भोजन ९ बजेभन्दा अघि नै गर्नोस् । साथै धेरै नखानोस् । यसले निद्रा चाँडै लाग्न सक्छ । यसबाट कामोत्तेजना नआउन सक्छ ।
५ . मर्निंग वाक वा शारिरीक अभ्यास गर्नोस् : जाडो याममा मर्निङ वाक गर्नु राम्रो हुन्छ । शरिरमा सधैं स्फूर्ति ल्याउँछ । यसबाट स्वस्थ्य बैवाहिक जीवन कायम गर्न सहयोग गर्दछ । nepalsandeshबाट
Post a Comment