Headlines News :
Home » » पुरुषहरुले महिलाहरुको वक्षस्थल हेर्नुका कारण यस्ता पो रहेछन !

पुरुषहरुले महिलाहरुको वक्षस्थल हेर्नुका कारण यस्ता पो रहेछन !

Written By Unknown on Wednesday, December 30, 2015 | 9:24 PM


मानिसहरुका बानी व्यवहारबारे विभिन्न समयमा अध्ययनहरु भइरहेका हुन्छन् । अध्ययनअनुसार पुरुषहरुले सबैभन्दा पहिले महिलाको वक्षस्थल नै हेर्ने गरेको यसअघि नै पत्ता लागेको विषय हो ।

तर किन पुरुषहरु वक्षस्थलमा आकर्षित हुन्छन् भन्ने बारेमा पटक पटक अध्ययन भइरहेका छन् । यो कुराको जवाफ महिलाहरुमा होइन पुरुषसँग पनि नहुनसक्छ । तर यसरी वक्षस्थलमा हेर्नु कामवासनाको रुपमा हेरिन्छ ।

पुरुषले महिलाको वक्षस्थल हेर्ने कारणबारे अमेरिकाको एक विश्वविद्यालयका शोधकर्ताहरुले विभिन्न तथ्यहरु पत्ता लगाएका छन् ।
१.पुरुषहरुले सबैभन्दा पहिले महिलाको वक्षस्थलमा त्यसपछि गर्धनमा अनीमात्र आँखामा हेर्ने गर्छन् यो नियोजित भन्दा पनि उनीहरुमा हुने हर्मोनको प्रभावले हो ।

२.महिलाहरुले यस्ता प्रकृतिको पुरुषहरुलाई तत्काल चिन्ने गर्छन र कामवासना भएको पुरुषको रुपमा लिने गर्छन् । तर, सबै पुरुषले वक्षस्थलमा नजर लगाउँदा उनीहरुको नजर गलत हुँदैन ।

३.वक्षस्थल महिलाको नारित्व झल्काउने अंग हो । पुरुषहरु महिलाको स्थन धेरै सानो वा धेरै ठूलो भएमा धेरैबेर नियाल्दैनन् । यसको असर भने महिलामा परेको हुन्छ र उनीहरुले आफूलाई कहिलेकाँही हीन भावनाले समेत हेर्ने गर्छन ।

४.पुरुषहरुले प्राय महिलाहरुसँगको कुराकानीका क्रममा वक्षस्थलमा आँखा लगाउने गर्छन । आकर्षक स्तन भएका महिलासँगको कुराकानीमा पुरुषहरुको ध्यान कम केन्द्रीत हुने र मस्तिष्क वक्षस्थलतर्फ केन्द्रीत हुने गर्छ ।

५. ६९ प्रतिशत महिलाहरु आफ्नो स्तनलाई आकर्षक देखाउन चाहन्छ । अधिकांश समय कुनै जोडीको यौन कार्यको सुरुवात पनि वक्षस्थलबाट नै हुनेगर्छ । यो सबै हुनुमा पुरुषमा हुने एक विशेष हर्मोनले काम गरेको हुन्छ । -एजेन्सीको सहयोगमा 

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger