|
|
काठमाण्डौंवाट दाङको तुलसीपुर तर्फ ५ वटा गाडी लैजाने क्रममा लमहीमा जम्मा भएका यूवाहरुले गाडी माथी ढुङ्गा प्रहार गरेका हुन् ।
राप्ती सार्वजनिक यातायात वस ब्यवसायी समितिको वुकिङ्ग काउन्टर नजिक जम्मा भएका यूवाहरुले ढुङ्गा प्रहार वाट दुई वटा वसको झ्यालको सिसा फुटेको छ ।
प्रहरीको स्कटीङ्ग र सुरक्षाका विचमा पनि वसमा ढुङ्गा हानिएको हो । प्रहरीले ढुङ्गा प्रहारको क्रममा अलपत्र राजमार्गमा छाडीएका दुई वटा मोटरसाईकललाई सुरक्षाकालागी वडा प्रहरी कार्यालयमा राखेको प्रहरी प्रमुख प्रेमबहादर खड्काले जानकारी दिएका छन । Tulsipronlineबाट
Post a Comment