Headlines News :
Home » » सल्यानमा मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गयो

सल्यानमा मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गयो

Written By Unknown on Thursday, December 17, 2015 | 2:08 AM


पुस २, सल्यान । सल्यानमा मोटरसाइकल दुर्घटनामा १ जनाको ज्यान गएको छ ।

राप्ती राजमार्ग अन्तरगत सल्यान रुकुमको सडक खण्ड अन्तरगत सल्यानको बरला र ढोरचौरको विचमा भएको मोटरसाइकल दुर्घटनामा परि शारदा नगरपालिका ४ खलंगा निवासी विश्वास हमालको मृत्यु भएको हो ।

४१ बर्षिय हमालको विहान ९ बजे रुकुमबाट सल्यान श्रीनगर आउदै गर्दा रा २ प १५२७ नंम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको ढुङ्गामा लागि ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger