|
|
मंसिर २७, काठमाडौं । हप्ताको पहिलो दिन आइतबार सुनको भाउ बढेको छ ।
सुन तोलामा ४८ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यावसायी महासंघले जनाएको छ । शुक्रबार सुनको भाउ तोलामा ४८ हजार ४ सय रुपैयाँ थियो ।
दुई महिनायता सुनको भाउ ४८ र ४९ हजारको हाराहारीमा उतारचढाव आइरहेको महासंघले जनाएको छ ।
चाँदीको भाउ भने केही दिनदेखि स्थिर छ । चाँदी आइतबार पनि तोलाको ६ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ ।
Post a Comment