Headlines News :
Home » » आफ्नो मृत्युबारे थाहापाउने मन छ ? मृत्युअघि मानिसमा देखिन्छन् यस्ता संकेत ! जानी राखौ

आफ्नो मृत्युबारे थाहापाउने मन छ ? मृत्युअघि मानिसमा देखिन्छन् यस्ता संकेत ! जानी राखौ

Written By Unknown on Wednesday, December 30, 2015 | 12:06 AM


धार्मिक ग्रन्थहरुमामृत्युमाथि विजय हासिल गर्ने एक जना मात्रै भगवान छन् ती हुन् भोलेनाथ अर्थात् शिवबाबा, भगवान् शिव । महाकाल स्वरुप अन्य देवताहरु भने मृत्युको मुखमा पुगेको धार्मिक ग्रन्थहरुमा नै प्रष्ट रुपमा किटान गरिएको छ ।

शिव महापुराणमा यस्ता कैयौं प्रमाण रहेका छन्, ती विषय अध्ययन गरेपश्चात् पत्ता लाग्छ कि मृत्यु कहिले आउँदैछ र कसरि मान्छेको मृत्यु हँदैछ । ग्रन्थहरुमा उल्लेख भए अनुसार भगवान शिवले पार्वतीलाई मृत्युका बारेमा जानकारी गराएका थिए ।

यदि मनुष्यको ग्रह दर्शन हुँदा दिशाहरुको ज्ञान नहुनु, मनमा असन्तुष्टि र अशान्ति छाई रहनुले ती मनुष्यहरुको मृत्यु ६ महिनाभित्र हुन्छ भन्ने तथ्य त्यसमा उल्लेख छ ।

महाभारत युद्धमा तीरले यसरी बोलेका थिए मृत्युबारेको प्रमाण
मनुष्यको सिर(टाउको)मा गिद्ध, कौवा अथवा कबूतर अर्थात् चरा आएर बसेमा त्यो मनुष्यको एक महिनाभित्र मृत्यु हुन्छ ।
अचानक कुनै व्यक्तिको शरीर सेतो वा पहेलो देखियो र रातो निशानी देखिएमा सम्झिनुस् त्यस्ता लक्षण देखिएका मनुष्यको मृत्यु ६ महिनाभित्र हुन्छ ।

रावणको अवश्था देखेर आश्चर्यमा परेका थिए हनुमान
कुनै पनि व्यक्ति उज्यालो वा अग्निको प्रकाश राम्रोसँग देख्न सक्दैन वा देखेर पनि ज्ञान लिन सक्दैन भने अनि चारैतिर कालो अन्धकार देखेको महसुस गर्छ भने त्यस्तो मनुष्यको जीवन लीला ६ महिनाभित्र समाप्त हुन्छ ।

यदि मनुष्य हरिणको पछाडी लागेका शिकारीको भयानक आवाजलाई पनि छिटो सुन्न सक्दैन् भने उस्को मृत्यु ६ महिनाभित्र हुने भगवान शिवले पार्वतीलाई बताएको शिव महापुराणमा प्रमाणसहित उल्लेख छ ।

यसरी धार्मिक ग्रन्थहरुमा उल्लेख भएको मृत्यु थाहापाउने उपायलाई प्रमाण सहित पस्तुत गरिएको छ ।-nepalsandesh.comबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger