Headlines News :
Home » » एक पटक यसरी चेक गर्नुस्, तपाइँको मोबाइल कति खतरनाक छ ?

एक पटक यसरी चेक गर्नुस्, तपाइँको मोबाइल कति खतरनाक छ ?

Written By Unknown on Saturday, December 19, 2015 | 7:34 PM


यदि तपाइँ जतिबेला पनि मोबाइलमा कुरा गरिरहनु हुन्छ या मोबाइल चलाइरहनु हुन्छ भने सावधान रहनुस् । किन भने मोबाइल तपाइँका लागि मन्द विष बनिरहेको पनि हुन सक्छ ।

कतिपय ब्राण्डका बजारमा सर्वत्र पाइने फोनले रेडियो विकिरणको उत्पादन यति धेरै गर्छन् कि तपाइँलाई घातक पनि हुन सक्छ । निचिनिएका र भर्खरै बजारमा आएका ब्राण्डमा यस्तो समस्या हुन्छ ।

तपाइँले आफ्नो मोबाइलमा कति धेरै रेडियो विकरण छ भन्ने थाहा पाउन कठिन छैन । मोबाइलमा *#07# डायल गर्नु भयो भने यसमा रेडिएशन भ्यालु देखिन्छ । 

अन्तष्ट्रिय मानक अनुसार मोबाइल फोनमा रेडिएशन लेवल 1.6 वाट/किलोग्राम भन्दा बढी हुनु हुँदैन । तर प्रतिस्पर्धाका कारण अधिकाँश मोबाइल कम्पनीले यस्तो कुरामा ध्यान दिँदैनन् ।

रेडिएसनका कारण मानिसहरुलाई विभिन्न रोग लाग्ने खतरा हुन्छ । कतिपयले प्रत्यक्ष मस्तिष्कमै असर पुर्‍याउने चिकित्सकहरु बताउँछन् ।
विशेषज्ञको सुझाव
– लगातार एकै कानमा फोन राखेर कुरा नगर्नुस्
– चार्ज गरेको समयमा फोन प्रयोग नगर्नुस् । चार्ज गरेको समयमा फोन प्रयोग गर्दा विकिरण १० गुणा बढी हुन्छ ।
– सिग्नल कमजोर भएको समयमा र ब्याट्रि कम भएको समयमा पनि कुरा नगर्नु राम्रो । सके सम्म हेडफोनमा कुरा गर्नुस् ।
nepaliheadlines बाट साभार 

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger