|
|
अमेरिकाको टेक्सास राज्यस्थित डलास जिल्ला अदालतले उनकै पूर्वपतिविरुद्धको मुद्दामा आइतबार यस्तो फैसला सुनाएको हो । फैसलासँगै उनले आफू अब सामान्य जीवनमा फर्कने बताएकी छन् ।
५८ वर्षीया पूर्वपति टोम रान्डल सेवेलले आफूलाई जबर्जस्ती देहव्यापारमा लगाएको, स्ट्रिब क्लब र डान्सबारमा नांगै नाच्न बाध्य पारेको, जबर्जस्ती अश्लील फोटो तथा भिडियो खिची पोर्नस्टारका रूपमा परिचित गराएको लगायत दाबी गर्दै बिन्दुले मुद्दा दायर गरेकी थिइन् ।
अमेरिकाबाट प्रकाशित ‘द डलास मर्निङ न्युज’ का अनुसार न्यायाधीश मार्टिन जे होफम्यानले बिन्दुलाई क्षतिपुर्ति भराउने फैसला सुनाएका हुन् । -नागरिक दैनिकबाट
Post a Comment