|
|
१) उच्चस्तरको भ्रमण आदान– प्रदान गर्ने ।
२) भूकम्पपछिको पुनर्निमाणलाई द्रुत गतिमा अगाडि बढाउने ।
३) चीनसँग जोडिएका हाइवेलाई प्राथमिकता दिने ।
४) नेपालको स्वतन्त्र विकासको रणनीतिअनुसार औद्योगिक विकास प्रणलीमा सघाउने ।
५) दीर्घकालीन रूपमा तेल र ग्यासको व्यापार गर्ने ।
६) सीमापार विकासमा जोड, विद्यमान नाकाको स्तरोन्नति गर्ने, थप खोल्न सहमति गरिएका नाकाहरू खोल्ने तथा नयाँ नाकाको सम्भावनाबारे अध्ययन गर्ने ।
७) सीमा आर्थिक तथा व्यापार सहकार्यका अन्य सम्भावनाको अध्ययन गर्ने ।
८) पारवहन सन्धि तथा बिप्पा सन्धिका लागि सक्रिय अध्ययन गरी त्यसको हस्ताक्षरको माहोल बनाउने सहमति भएको छ । नयाँ पत्रिकाबाट
Post a Comment