|
|
कार्गेनी मेलन विश्वविद्यालयका अनुसन्धानकर्ताका अनुसार एक हदसम्म गरेको यौन सम्पर्कले नै तपाईंको जीवनमा रोमान्स पैदा गर्छ । तर, यो आवश्यकता भन्दा बढी हुन थाल्यो भने यसले जीवनमा नैराश्यता पैदा गर्छ ।
सो विश्वविद्यालयका अनुसन्धानकर्ताको यो अध्ययन यौन सम्पर्क र खुसीयाली जीवनबीच सकारात्मक सम्बनधमा आधारित थियो । यो अध्ययनपछि दावी गरिएको छ कि धेरै पटक या पटक पटक योन सम्पर्क राख्नाले श्रीमान श्रीमतीबीच तनाव उत्पन्न हुन्छ ।
अनुसन्धानकर्ताले ६० जोडिको पछिल्लो ९० दिनको जीवनमा आधारित रहेर गरिउको अनुसन्धानमा पुरुष र महिलामा सो कुरा पाइएको थियो । एजेन्सीको सहयोगमा
Post a Comment