|
|
मङ्सिर २४, नयाँदिल्ली । मधेसी मोर्चाका नेताहरूको भारतीय प्रधानमन्त्री मोदीसँग भेटको प्रयास सफल भएन ।
तर, बुधबार भाजपाका महासचिव राममाधवसँग उनीहरूले भेट गरे । यसअघि परराष्ट्रमन्त्री सुष्मा स्वराजसँग भेटेका थिए ।
‘मोदीजीसँग भेट भएन, हामीले जहाँ राख्नुपर्ने थियो त्यहाँ कुरा राखेका छौँ,’ नेता राजेन्द्र महतोले भने । -नयाँ पत्रिकाबाट
Post a Comment