Headlines News :
Home » » मोर्चाले सरकारको यस्तो प्रस्तावलाई पनि अस्वीकार गर्यो

मोर्चाले सरकारको यस्तो प्रस्तावलाई पनि अस्वीकार गर्यो

Written By Unknown on Tuesday, December 22, 2015 | 6:08 AM


पुस ७, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारको संविधान संशोधन गरी सहमतिमा पुग्ने प्रस्ताव अस्वीकार गरेको छ ।

मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै मोर्चाले सरकारको प्रस्ताव अमूर्त, अस्पष्ट र दृष्टिकोणबिहीन भएको जनाएको हो ।

मंगलबार बसेको मोर्चाको बैठकले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा प्रस्तुत ११ बुँदे प्रस्तावलाई समेत संवैधानिक रुपमा सम्बोधन गर्न नसकेको निस्कर्ष निकालेको छ ।



Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger