Headlines News :
Home » » दाङमा मोटरसाइकलको ठक्करबाट एकजनाको ज्यान गयो

दाङमा मोटरसाइकलको ठक्करबाट एकजनाको ज्यान गयो

Written By Unknown on Saturday, January 2, 2016 | 10:14 PM


पुस १९, दाङ । मोटरसाइकलको ठक्करबाट दाङमा एकजनाको मृत्यु भएको छ ।

जिल्लाको गढवा –३ परनाहवा निवासी ७७ वर्षे वीरबहादुर खत्रीको मोटरसाइकिलको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख कुवेर कडायतका अनुसार खत्रीको नेपालगंजमा उपचारका क्रममा गयराती राति साढे १२ बजे  मृत्यु भएको हो ।

गढवा कालेकाँटे सडक खण्ड अन्तरगत पर्ने परनाहवामा पैदल हिडिरहेका खत्रीलाई हिजो रा १ प ३५०७ नम्वरको मोटरसाइकलले ठक्कर दिको थियो ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger