|
|
फागुन ४, दाङ । झण्डै दुई वर्ष अघिदेखि थालिएको बजार क्षेत्रको सडक बिस्तार अभियान खुम्चिएको छ ।
राजनीतिक परिवर्तनसँगै मुलुकमा महाभूकम्पका कारण प्रयाप्त विकास बजेट नआउँदा पूर्व घोषित घोराही र तुलसीपुर मुख्य बजार क्षेत्रको ६ लेन सडक विस्तार अभियान खुम्चिएको समाचार आजको गोरक्ष दैनिकमा प्रकाशित भएको छ ।
मध्यपश्चिम सडक डिभिजन कार्यालयका अनुसार आलु आर्थिक वर्षमा घोराहीको कटुवा खोलादेखि सहिद गेटसम्म मात्रै ५ लेनको सडक निर्माणको तयारी भएको छ भने तुलसीपुर क्षेत्रमा हात्तीखौवादेखि बरुवागाउँ कुलोसम्म सडक बिस्तार हुनेछ ।
Post a Comment