Headlines News :
Home » » पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कबिहीन

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कबिहीन

Written By Unknown on Tuesday, February 23, 2016 | 7:55 PM


फागुन १२, काठमाडौँ । पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज सम्पर्कबिहीन भएको छ ।

कल साइन 9NAHH भएको तारा एयरको जहाज पोखरा विमानस्थलबाट बुधबार बिहान ७ बजेर ४७ मिनेटमा जोमसोमको लागि उडेको जहाज सम्पर्कबिहीन भएको हो । विमान पुथाङ विमानस्थल जोमसोममा ८:१० मा ल्यान्ड हुनु पर्ने थियो ।

जहाजमा चालकदलका तीन सदस्य र १७ जना यात्रुसहित २० जना सवार रहेको बताइएको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger