Headlines News :
Home » » दाङमा मोटसाईकल दुर्घटना हुँदा २ जना घाईते

दाङमा मोटसाईकल दुर्घटना हुँदा २ जना घाईते

Written By Unknown on Monday, February 22, 2016 | 3:37 AM


तुलसीपुर, १०-फागुन । नेपाल पत्रकार महासंघ दाङका सचिव गजेन्द्र वोहरा र प्रेस युनियनका केन्द्रिय सदस्य सुरेश श्रेष्ठ मोटसाईकल दुर्घटनामापरि घाईते भएका छन् ।

सोमवार आज घोराही तुलसीपुर सडक खण्डको मोतिपुर नजिकै उनीहरु सवार रा २ प ११६० नम्वरको मोटसाईकलाई अन्टेण्ट मोटरसाईकलले ठक्कर दिदा उनीहरु घाईते भएका हुन ।

घोहरीवाट तुलसीपुर आउदै गरका पत्रकार वोहरा र श्रेष्ठ सवार मोटसाईलाई सोही दिशावाट आएको मोटसाईकलले पछाडि वाट ठक्कर दिएको बताएको छ ।

उनीहरुकोहाल राप्ती अंचल अस्पताल तुलसीपुरमा उपचार भई रहेको प्रहरीले जनाएको छ । -तुलसीपुरअनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger