Headlines News :
Home » » आगो निभाउन गएको लमही नगर बिकास समितीको दमकल माथि ढुङ्गा प्रहार

आगो निभाउन गएको लमही नगर बिकास समितीको दमकल माथि ढुङ्गा प्रहार

Written By Unknown on Sunday, February 28, 2016 | 5:23 AM


दाङ, १६ फागुन । आगो निभाउन जानेक्रममा लमहि नगर बिकास समितीको दमकलमा ढुङ्गा प्रहार भएको छ । 

गएराति वडा नंबर ४ श्रीगाउमा रहेको आयूष कटेजमा लागेको आगो निभाउन जानेक्रममा एक युबकको ढुङ्गा प्रहारबाट दमकलको अगाडिको सिसा फुटेको दमकलका चालक जंजीर चौधरीले बताए ।

आगो निभाउन हिडेको दमकलमा वडा प्रहरी कार्यलय लमहीका प्रहरी प्रमुख प्रेम बहादुर खडका पनि चढेका थिए तर संलग्न ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छैन् । 

प्रहरीका अनुसार घटनामा संलग्न ब्यक्तिको पहीचान भएको र खोजी सुरु गरिएको वताएको छ । आगो निभाउन दमकल ढिला पुगेका कारण ढुङ्गा प्रहार भएको हुन सक्ने बुझिएको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger