|
|
तुलसीपुर २९ चैत । घोराहीमा एक जना रिक्सा चालकको मृत्यु भएको छ ।
आइतवार विहान १० बजेतिर रिक्सा चलाउँदा चलाउँदै बेहोस भएका ६२ वर्षीय चन्द्रे कामीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
आइतवार विहान १० बजेतिर रिक्सा चलाउँदा चलाउँदै बेहोस भएका ६२ वर्षीय चन्द्रे कामीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घोराही नगरपालिका वडा नं. ६ निवासी कामी बजारमा रिक्सा चलाउँदा चलाउँदै बेहोस भइ लडेको र उनको राप्ती उपक्षत्रिय अस्पताल घोराहीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डिएसपी प्रकास शर्माले जानकारी दिए । तुलसीपुर अनलाइनबाट
Post a Comment