Headlines News :
Home » » पार्टी एकताको मुख्य बाधक वैद्य भएको भन्दै बादल गराए ५७ केन्द्रीय सदस्यको हस्ताक्षर

पार्टी एकताको मुख्य बाधक वैद्य भएको भन्दै बादल गराए ५७ केन्द्रीय सदस्यको हस्ताक्षर

Written By Unknown on Friday, April 8, 2016 | 10:38 PM


चैत २७, काठमाडौं । क्रान्तिकारी माओवादीका महासचिव रामबहादुर थापाले चिराचिरामा विभाजित माओवादीलाई एउटै घटका ल्याएर पार्टी एकीकरण गर्न अध्यक्ष मोहन वैद्य नै बाधक बनेको आरोप लगाएको खबर आजको अन्नपूर्णमा छापिएको छ ।



अध्यक्ष वैद्यका कारण आफूहरुको राजनीति सकिएको विश्लेषणमा पुगेका थापा पक्षका ५७ जना केन्द्रीय सदस्यले हस्ताक्षर अभियानसमेत अगाडि बढाएका छन् ।

चार वर्षअघि वैद्य पक्षका नेता कार्यकर्ताको राजधानीको बौद्धमा भएको राष्ट्रिय भेलाद्धारा एमाओवादीबाट अलग भएको क्रान्तिकारी माओवादी अहिले आएर आफूहरुको राजनीति स्वतः अन्त्य हुन लागेको निष्कर्षमा पुगको छ ।

पार्टी महासचिब थापाले आफनो समुहको राजनितिकि ‘क्रान्तिकारी न त संसदवादी ‘ भन्दै रमजनिति बचाउन पनि एमाओवादी संग एकताको बिकलप नभएको दाबी गरेका छन् ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger