|
|
गाँउलेहरु मिलेर श्रमदान गरी बाटो बनाउन थालेका छन् । बाटो बनाइदिन बिभिन्न निकायसँग पटक पटक आग्रह गरेपनि कसैले सुनुवाई नगरेको स्थानियले दुखेसो गरेका छन् ।
रुकुमको हुकाम, कोल, राङ्सी लगाएतका गाबिसमा निकै जोखिम मोलेर स्थानियले आफु हिड्ने बाटो बनाइरहेका हुन् । ति ठाँउमा एक वडा बाट अर्काे वडामा जान कम्तीमा पनि ३ घण्टा लाग्ने गर्दछ ।
गाँउ गाँउ बिचको सम्बन्ध प्रगाढ बनाई सहयोग आदान प्रदान गर्नका लागी पनि छोटो ठाँउबाट जोखिम मोलेरै भएपनि बाटो बनाउन थालिएको स्थानिय ऐभान बुढाले बताए । निर्माणमा बालकदेखी बृद्धबृद्धा सम्म लाग्ने गरेका छन । तुलसीपुर अनलाइनबाट
Post a Comment