Headlines News :
Home » » लमही र भालुवाङमा ब्यवस्थित अटो भिलेज

लमही र भालुवाङमा ब्यवस्थित अटो भिलेज

Written By Unknown on Saturday, June 18, 2016 | 5:10 AM


देउखुरी, ४ असार । देउखुरीका दुई स्थानमा व्यवस्थित अटो भिलेज निर्माणका लागी पहल थालिएको छ ।



राप्ती अटो ईञ्जिनियरिङ्ग एशोसीयसन शाखा कार्यालय लमहीले देउखुरीको भालुवाङ र लमहीमा अटो भिलेज निर्माणको लागी पहल थालेको हो । दैनिक हजारौं सवारी साधन आवतजावत गर्ने पूर्व पश्चिम महेन्द्र राजमार्गमा राजमार्ग किनारमा वर्कशप स्थापना गरिएका छन् ।

वर्कसप राजमार्ग किनारमा हुदा अब्यवस्थित र कुरुप नगर देखिने गरेको सरोकारवालाहरु वताँउछन । वर्कसपहरु छरिएर रहेका छन भने त्यसवाट निस्कने फोहरलाई ब्यवस्थापन गर्न सकिएको छैन् । लमहीमा मात्रै ६० वढी अटो पसल छन् । भालुवाङमा नगरविकास समितिसंग अटो भिलेज स्थापनाका लागी निर्माणाधिन वसपार्कको क्षेत्र छनोट गरिएको छ । इन्द्रेणी अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger