|
|
धनौरी गाविस– ५, का २० वर्षिय रेशम पुनको करेन्ट लागेर मृत्यु भएको हो भने सोही ठाउँका १२ वर्षिय सुवास खड्का घाइते भएका छन्। घाइतेको दायाँ हातमा घाउ लागेको छ ।
घाइते खड्काको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ । चुडिएको तार मर्मतका लागि पोलमा चढेका पुनलाई करेन्ट लाग्दा पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी धिरजप्रताप सिंहले बताए ।
तर मृतकका आफन्तले विद्युत प्राधिकरण प्रतिनिधि पुगेपछि मात्रै शव उठाउने भनेपछि शव उठाउन ढिलाई भएको छ । स्रोत: सेतोपाटी अनलाइन
Post a Comment