Headlines News :
Home » » तुलसीपुर जिप समितिको बसहरुमा गरेको तोडफोडको क्षेती राप्ती समितिले बेहोर्ने

तुलसीपुर जिप समितिको बसहरुमा गरेको तोडफोडको क्षेती राप्ती समितिले बेहोर्ने

Written By Unknown on Sunday, June 19, 2016 | 6:34 PM


असार ६, दाङ । तुलसीपुर जिप तथा माईक्रो मिनीवस बस व्यवसायी समितिवाट सञ्चालन भएका गाडिहरुलतोडफोड तथा अवरोध नगर्ने सहमति भएको छ ।



शनिबार नवलपरासीमा भएको सहमति अनुसार अव देखि राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समिति र जिप समिति विच एक अर्कोका गाडिहरुलाई तोडफोड तथा अवरोध नपुर्याउने  सहमति भएको हो ।

जस अन्तर्गत तुलसीपुर जिप तथा माईक्रो मिनीवस बस व्यवसायी समितिवाट सञ्चाल नभएका ना ६ ख १२८५ र १२८६ नम्वरका डिलक्स बसमा भएको क्षेती  राप्ती समितिले व्यहोरर्ने सहमति भएको जिप समितिले जनाएको छ ।

त्यसैगरी जिप समितिका प्रशासनिक सचिव रामबहादुर डाँगी र राप्ती समितिका दुर्घटना संयोजक नारायण पन्थी विच भएको हस्ताक्षर सहमतिमा दुवै वसको र्ममत राप्तीले गरिदिनेर यसै विषयलाई लिएर अवका दिनमा वादविवाद तथा कुनैकिसीमको अवरोध नगर्ने सहमति भएको छ । साथै प्रहरीले नियन्त्रमा लिएको गाडि र चालकलाई पनि रिहागरीदिने सहमति भएको छ । तुलसीपुर अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger