|
|
शनिबार नवलपरासीमा भएको सहमति अनुसार अव देखि राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समिति र जिप समिति विच एक अर्कोका गाडिहरुलाई तोडफोड तथा अवरोध नपुर्याउने सहमति भएको हो ।
जस अन्तर्गत तुलसीपुर जिप तथा माईक्रो मिनीवस बस व्यवसायी समितिवाट सञ्चाल नभएका ना ६ ख १२८५ र १२८६ नम्वरका डिलक्स बसमा भएको क्षेती राप्ती समितिले व्यहोरर्ने सहमति भएको जिप समितिले जनाएको छ ।
त्यसैगरी जिप समितिका प्रशासनिक सचिव रामबहादुर डाँगी र राप्ती समितिका दुर्घटना संयोजक नारायण पन्थी विच भएको हस्ताक्षर सहमतिमा दुवै वसको र्ममत राप्तीले गरिदिनेर यसै विषयलाई लिएर अवका दिनमा वादविवाद तथा कुनैकिसीमको अवरोध नगर्ने सहमति भएको छ । साथै प्रहरीले नियन्त्रमा लिएको गाडि र चालकलाई पनि रिहागरीदिने सहमति भएको छ । तुलसीपुर अनलाइनबाट
Post a Comment