Headlines News :
Home » » रुकुमको माटो देशकै उत्कृष्ट

रुकुमको माटो देशकै उत्कृष्ट

Written By Unknown on Tuesday, June 28, 2016 | 6:52 AM


असार १४, रुकुम । कृषिका लागी रुकुमको माटो देशकै उत्कृष्ट भएको एक प्रतिवेदनले देखाएको छ ।




खाद्यान्न तथा नगदेबाली उत्पादनका लागि त्यहाँको माटोको उर्वराशक्ति देशकै उत्कृष्ट भएको प्रतिवेदन सार्वजनिक भएको हो । जिल्ला कृषि विकास कार्यालयको पहल र अगुवाइमा कृषि प्रणालीमा सुधार ल्याई कृषकको जीवनस्तर माथि उठाउने लक्ष्यका साथ दुई वर्षदेखि माटो परीक्षण अगाडि बढाइएको थियो ।

कृृषि उत्पादनका दृष्टिले रुकुमको माटो देशभर उत्कृष्ट रहेको प्रतिवेदन क्षेत्रीय माटो परीक्षण प्रयोगशाला पोखराका इन्द्रबहादुर ओलीले प्रस्तुत गर्नुभएको हो । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत सहदेवप्रसाद हुमागाईंले समशीतोष्ण हावापानी र सदाबहार किसिमको मौसमका कारण रुकुमको माटाको उर्वराशक्ति उच्च रहेको जानकारी दिनुभयो ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger