|
|
वन्द गराउँदै हिडेका २ जना माओवादी कार्यकर्ताहरु प्रहरि समातेर सामान्य केरकारपछि छाडेको नेकपा माओवादीका जिल्ला सेक्रेटरी नरवहादुर पुन मनकामनाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरिले दिपक विष्ट र मोतिराम खड्कालाई वागवजारवाट छोपेको थियो ।
यस विषयमा रुकुमका प्रहरि प्रमुख रुपेश खड्काले मादक पदार्थ सेवनको आशंकामा छोपिएको र त्यस्तो नपाईएपछि सामान्य वुझवाझ गरेर छोडिएको वताउनुभयो । पसल खोल्न र सुरक्षा चाहिए प्रहरिको सहयोग लिन जिल्ला पहरी कार्यालयले अनुरोध गरेको छ ।
वन्द साँझ सम्म कायम रहने नेकपा माओवादीका जिल्ला सेक्रेटरी मनकामनाले जानकारी दिनुभएको छ ।
Post a Comment