Headlines News :
Home » » दाङमा ट्रकको ठक्करबाट एकको मृत्यु, एक जना घाईते

दाङमा ट्रकको ठक्करबाट एकको मृत्यु, एक जना घाईते

Written By Unknown on Saturday, July 16, 2016 | 9:00 PM


साउन २, दाङ । ट्रकको ठक्करबाट देउखुरीमा आईतबार एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।
फाइल तस्बिर
बुटवलबाट दाङ तर्फ जाँदै गरेको ना ४ ख २६७४ नम्बरको ट्रकले बिपरित दिशबाट आईरहेको लु २८ प ४२ नम्बर मोटरसाईकललाई बिहान करिब साढे ४ बजे लालमटिया— पाखापानीमा ठक्कर दिंदा उक्त दुर्घटना भएको हो ।

ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार कपिलबस्तु जिल्ला मोतीपुर—४ चौघाका बर्ष २९ का कपिल बस्नेतको घटना स्थलमा मृत्यु भएको छ, भने मोटरसाईकल चालक लालमटिया—३ पाखापानीका बर्ष ३८ का पिताम्बर बस्नेत घाईते हुनु भएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख मदन केसीले जानकारी दिनु भयो ।

घाईते बस्नेतको प्राथामिक स्वास्थ्य केन्द्र लमहीमा उपचार भइृरहेको छ । मृतक बस्नेतको शब भने लमहीमा पोष्टमार्टम पछि परिवारको जिम्मा लगाईने ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । ठक्कर दिने ट्रक, ट्रक चालक र मोटरसाईकललाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger