Headlines News :
Home » » दाङबाट काठमाडौँका लागि छुटेको यात्रुबाहक बस कपिलबस्तुमा पल्टियो, १८ यात्रु घाईते

दाङबाट काठमाडौँका लागि छुटेको यात्रुबाहक बस कपिलबस्तुमा पल्टियो, १८ यात्रु घाईते

Written By Unknown on Saturday, August 13, 2016 | 6:19 AM


कमल बेल्बासे/साउन २९, कपिलबस्तु । कपिलवस्तुको भृकुटी नगरपालिका– ५ ईमिलिय पुल नजिकै शनिवार बिहान बस पल्टिदा १८ जना घाईते भएका छन् ।
पुर्व पश्चिम राजमार्ग अन्र्तगत कपिलबस्तुको भृकुटी नगरपालिका– ५ ईमिलियमा दाङबाट काठमाण्डौका लागि छुटेको ना ४ ख १२८९ नम्बरको यात्रुबाहक बस अनियन्त्रि भई सडकमै पल्टिएको थियो ।

बसमा रहेका १८ यात्रुहरु घाइते भएको ईलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ । उनीहरुको बुटवल अंचल अस्पतालमा उपचार भईरहेको छ । 

फरार रहेका बस चालकको खोजी भईरहेको र बसका मालिक भने संपर्क आएको प्रहरीले जनाएको छ । 

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger