Headlines News :
Home » » ट्रक दुर्घटनामा दाङका एक जनाको ज्यान गयो

ट्रक दुर्घटनामा दाङका एक जनाको ज्यान गयो

Written By Unknown on Saturday, August 6, 2016 | 4:51 AM


तुलसीराम वली/साउन २२, दाङ । भैरहवावाट नेपालगञ्जका लागी छुटेको ना ५ ख ९८७० नम्मरको ट्रक अनेन्त्रित भई टुर्घटना हुदा सहचालको मृत्यु भएको छ ।


आज विहान ५ वजे शम्सेरगञ्ज सैनिक क्याम्पदेखी करीव १ किलोमिटर पुर्व महादेवपुर ७ मा जंगलको विचमा अनेन्त्रित भई दुर्घटना हुदा दाङ तुलसीपुर ४ खर्चवाका अन्दाजी १९ वर्षिय शंकर पुनको घटना स्थलमै मृत्यु भएको मध्यपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका एस्पि कमल खरेलले जानकारी दिनु भएको छ ।

दुर्घटनामा परी चालक विकास विक पनि गम्भिर घाईत्य हुनुभएको छ । चालक विकासको कोहलपुर मेडीकल कलेजमा उपचार भैरहेको प्रहरीले वताएको छ ।

चालक अनिदो भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । इन्द्रेणी अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger