|
|
दाङ, माघ २८ / दाङमा एक जना ब्यक्ति आज मृत अबस्थामा भेटिएका छन ।
घोराही नगरपालिका ३ घनिबगियाका ५५ वर्षीया बाँउरे चौधरी घोराही ३ हरिद्धारमा आज मृत अबस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ ।
मादक पदार्थ सेबन गर्दै आएका चौधरीको अत्यधिक मादक पदार्थ सेबनका कारण हुन सक्ने अनुमान गरीएको छ । साथै घटनाको मुचुल्का उठाएर पोष्टमार्टमका लागि घोराही ल्याउने तयारी भैरहेको प्रहरीले जानकारी दिएको छ । dangkhabarबाट
Post a Comment