|
|
फागुन १२, काठमाडौँ । पोखराबाट जोमसोम उडेको तारा एअरको विमान म्याग्दीको उच्च पहाडी क्षेत्रमा खसेको आशंका गरिएको छ ।
प्रहरी उच्च स्रोतकाअनुसार विमान खसेको स्थान पहिचान र खोजीका लागि जोमसोम र पोखराबाट हेलिकोप्टहरु परिचालन गरिएको छ । त्यस्तै म्याग्दीमा स्थानीय प्रशासनले स्थलगत खोजीका लागि सेना, सशस्त्र र नेपाल प्रहरीलाई परिचालन गरेको छ ।
विमानमा १७ यात्र र चालक दलका तीन सदस्य छन् । पोखराबाट जोमसोमका लागि बिहान ७ बजेर ४७ मिनेटमा सो विमान उडेको थियो ।
Post a Comment