Headlines News :
Home » » यी हुन् दुर्घटनाग्रस्त विमान चालक दलका ३ सदस्य

यी हुन् दुर्घटनाग्रस्त विमान चालक दलका ३ सदस्य

Written By Unknown on Wednesday, February 24, 2016 | 4:11 AM


फागुन १२, काठमाडौँ । तारा एयरको विमान दुर्घटनमा परेर चालक दलका ३ सदस्यको मृत्यु भएको छ भने विमानमा सवार अरु २० जनाको मृत्यु भएको पुष्टि भएको छ ।


माथिको तश्विरमा क्रमश: पाइलट रोशन मानन्धर, को पाइलट दिकेश नेमकुल र एयर होस्टेज रमा राउत रहेका छन् । दुर्घटनामा सबैको मृत्यु भएको छ ।

बिमान दाना गाविसको टिकेढुंगामा जहाज टुक्रा टुक्रा अवस्थामा भेटिएको छ । विमानमा सवार कसैको पनि शव चिन्ने सकिने अवस्थामा छैन ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger