|
|
किसानको खेतबारीमा पसेर बालीनाली खानथालेपछि किसान हैरान भएका छन् ।
मजुवाका कृषकहरुले लगाएको बालिनाली बथानका बथान बँदेल आएर सखाप पारेपछि स्थानीय किसान चिन्तित बनेका छन् ।
विगतका वर्षहरु जस्तै यस वर्षपनि कृषकहरुले लगाएको हिउदे तथा वर्षे बाली मकै, गहु, तरुल, पिडालु, केरा, आलुलगायतका बालिमा जंगली बँदेलले ठूलो क्षति पु-याएको कृषक अमरबहादुर घर्तीले गुनासो गरे ।
रातिको समयमा सौचको लागि बाहिर निस्कदा पनि बँदेलको आक्रमणको निसामा पर्ने त्रासदी स्थानीय महिला तथा वालवालिकामा बढेको घर्तीले बताए । यहाँका स्थानीय किसानहरुले स्थानीय प्रशासनलाई सहयोगका लागि आग्रह पनि गरेका छन् ।
Post a Comment