Headlines News :
Home » » रोल्पाको सुलीचौरमा सडक अवरुद्ध, पहिरोको त्रासमा स्थानीय

रोल्पाको सुलीचौरमा सडक अवरुद्ध, पहिरोको त्रासमा स्थानीय

Written By Unknown on Tuesday, July 26, 2016 | 10:39 PM


केपी मगर/साउन १२,रोल्पा । हिजो रातभर परेको भारी वर्षाले पुर्वि रोल्पाको सुलिचौर वजार तथा स्थानिय सडक मोटरवाटो प्रभावित भएको छ ।

फाइल तस्बिर: सुलिचौर बजार
 पहिरोका कारण सडक अवरुद्ध छ । धेरै स्थानमा गएको पहिरोले स्थानियलाइ आवतजावत गर्न कठिनाई भएको छ ।

कतिपय स्थानहरु अझै पहिरोको जोखिममा रहेकोले जनमानसमा अझै त्रास रहेको वढेको छ ।

स्थानियवासिका अनुसार यो केही वर्ष यताकै सवभन्दा ठुलो वर्षा हो र धेरै गाउँ पहिरोको जोखिममा रहेको खवर छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger