Headlines News :
Home » » दाङमा खोलाले बगाउँदा एक युवकको मृत्यु

दाङमा खोलाले बगाउँदा एक युवकको मृत्यु

Written By Unknown on Tuesday, August 16, 2016 | 6:10 AM


साउन ३२, देउखुरी । खोलाले बगाउँदा मंगलबार देउखुरीमा एक युवकको मृत्यु भएको छ ।


जलुके—६ अर्घाखाँचीको शुभश्री अग्नी सिम्रन्ट उद्योगमा कार्यरत २५ बर्षीय भारतीय नागरिक सुनिल राईको खोलाले बगाउँदा मृत्यु भएको हो ।    

गोबरडिहा—१ जुरौनी चिसापानी स्थीत रङ्गसिङ्ग खोला तर्ने क्रममा सोमबार साँझा देखि बेपत्ता भएका राईको खोजी गर्ने क्रममा मंगलबार बिहान मलमलाको राप्ती नदी किरानमा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

भारत बिहार हरदोबरा गा्रम पोष्ट भवन १२ थाना बढरिया घर भएका राईको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र लमही पठाई सकिएको प्रहरीले जनाएको छ ।






Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger